अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

१२ करोड ठगीका अभियुक्त पक्राउ, सहकारी ऐनमा कारवाही

काठमाडौं । सहकारी ऐनअन्तर्गत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप खाँडादेवी गाउँपालिका–५ का ४२ वर्षीय सविन उप्रेतीलाई पक्राउ गरेको हो । उनी भक्तपुर दधिकोटबाट पक्राउ परेका हुन् । उनलाई १२ करोड २ लाख ३४० रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरी जनाएको