काडमाडौं । आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि तोलमा ११०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रूपैयाँ निर्धारण भएको छ । गत शुक्रबार छापावाल