काठमाडौं । देशको ऊर्जा पूर्वाधारमा बढ्दो लगानीसँगै निजी क्षेत्रका कम्पनीहरू पनि उल्लेखनीय प्रगति गर्दै गएका छन् । तीमध्ये उच्च भोल्टेज उपकरण र ट्रान्समिसन लाइन निर्माणमा विशेषज्ञता हासिल गरेको हाइटेन्सन स्वीचगेयर्स प्रालिले पनि व्यापारमा आकर्षक बढोत्तरी गरेको छ । कम्पनीले गत वर्ष सन् २०२४ मा आफ्नो व्यवसायलाई एकै वर्षमा ७३.६० प्रतिशत