अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

पर्यटन बोर्डको बजेट डेढ अर्ब: विश्वका ५० देशमा नेपालको ब्रान्डिङ, ५ हजार जनशक्ति उत्पादनको तयारी

काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८२–८३ का लागि बजेट सार्वजनिक गरेको छ । बोर्डले चालु आवका लागि कुल १ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । कोरोना महामारीपछिको शिथिल अवस्थाबाट बाहिरिँदै नेपालको पर्यटन क्षेत्र पुनः उर्जाशील बन्दै गएको छ । बजेटमार्फत पर्यटन क्षेत्रलाई व्यावसायिक, प्रभावकारी