काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई परिणाममुखी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले भने‘हामीसँग पर्याप्त स्रोत छन्, केही चुनौती छन्,