अर्थ पथ « Arthapath.com
२१ असार २०८३, आइतबार

Author: अर्थ पथ

सिद्धार्थ बैंकको ‘एसबिएल डिबेञ्चर २०९१’ मा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार २९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधि भएको वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र जारी गरेको हो। प्रतिकित्ता एक हजार अंकित दरमा कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गरिएको