अर्थ पथ « Arthapath.com
२१ असार २०८३, आइतबार

Author: अर्थ पथ

सेयर धितो कर्जामा आक्रामक बैंकहरूः १८ बैंकले बढाउँदा एकको मात्र घटयो, कसले कति दिए ?

काठमाडौं । सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंकहरु निकै आक्रामक देखिएका छन् । २० वाणिज्य बैंकहरुले १० महिनामा १ खर्ब भन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । मार्जिन प्रकृतिको सेयर धितो कर्जा झन्डै ५५ प्रतिशत वृद्धि भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष