अर्थ पथ « Arthapath.com
२१ असार २०८३, आइतबार

Author: अर्थ पथ

केहि वर्षमै नेपालको निर्यात १० खर्बसम्म पुर्‍याउन सकिन्छः अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको निर्यात वार्षिक रूपमा १० खर्ब रुपियाँसम्म पुर्‍याउन सकिने सम्भावना रहेको बताए । बुधबार काठमाडौंमा महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले विदेशी लगानीको वर्तमान अवस्था कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत रहेको उल्लेख गर्दै केही वर्षमै १०