अर्थ पथ « Arthapath.com
२१ असार २०८३, आइतबार

Author: अर्थ पथ

यूपीआई बन्यो विश्वकै सबैभन्दा ठूलो ‘रियल टाइम’ भुक्तानी प्रणाली

काठमाडौँ । भारतको राष्ट्रिय भुक्तानी संस्थानले ९ वर्षअघि स्थापना गरेको प्रणाली ‘युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) अब विश्वकै सबैभन्दा ठूलो डिजिटल कारोबार हुने माध्यम बनेको छ । यूपीआई विश्वको अग्रणी रियल टाइम भुक्तानी प्रणालीको रुपमा देखा परेको खबर काठमाडौँ स्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल फेसबूकबाट दिएको छ । अब यूपीआईले