काठमाडौँ । घरजग्गा व्यवसायबाट अर्बपती बनेका व्यवसायी राजु कँडेलको पद्मा कोलोनी लिलामीमा जाने संभावना बढेको छ । काठमाडौँको रामकोट, डाँडापौवा र ललितपुरको लगनखेलमा रहेको जग्गा तथा त्यसमा भएका घर टहरासमेतको संरचना लिलामी गर्ने प्रक्रिया थालिएको हो । पद्मा कोलोनी प्रालीका विभिन्न २४ वटा कित्तामा रहेको जग्गा र त्यसमा भएको संरचना