अर्थ पथ « Arthapath.com
२१ असार २०८३, आइतबार

Author: अर्थ पथ

‘सरकारले निजी क्षेत्रलाई करदाताभन्दा अघि समृद्धिको साझेदारका रूपमा हेर्नुपर्छ’, गणेश कार्कीकाे विचार

नेपालको जलविद्युत् क्षेत्र आज ऐतिहासिक मोडमा उभिएको छ। जल तथा ऊर्जा आयोगको अध्ययनअनुसार देशमा १ लाख २० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता छ भने, क्यू २५ प्रवाहदरको आधारमा यो क्षमता २ लाख मेगावाटभन्दा बढी पुग्छ। हालसम्म उत्पादन भइरहेको ३६ सय मेगावाटको तुलनामा यो कुल क्षमताको केवल चार प्रतिशत मात्र