अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

सिमेन्ट उद्योगमा होङ्शीको अग्रता, निर्माण सुस्त हुँदा पनि ९ अर्ब २५ करोडको व्यापार

काठमाडाैं । होङ्शी शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामै ९ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । नेपालको सबैभन्दा ठूलो हरित सिमेन्ट उद्योग होङ्शी शिवम् सिमेन्ट प्रालिले हालै सार्वजनिक गरेको वित्तीय विवरणले कम्पनीको कार्यसम्पादन उच्च गतिमा अघि बढिरहेको देखाएको हो । गत आर्थिक