अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने सीएनआईको निष्कर्ष तर कर्जा नीति सुधारकाे माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई प्रवर्धन गर्ने आशा नेपाल उद्योग परिसंघले व्यक्त गरेको छ। परिसंघका अनुसार, चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई उद्योग व्यवसायको प्रकार र कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा परिमार्जन गर्ने घोषणा सकारात्मक छ। यसले उत्पादनमुलक उद्योग र निर्माण क्षेत्रजस्ता