काठमाडौं। नेपाल राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी कार्यकारी निर्देशक पदमा बढुवा भएका छन्। मानव संसाधन व्यवस्थापन विभागले उनलाई आगामी कार्यकालको लागि कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को आधारमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा उनले बढुवा पाएका हुन्। १८ वर्षदेखि राष्ट्र बैंकमा कार्यरत अधिकारीले बैंकका