काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल बजारमा ब्यापक चर्चा बटुलिरहेको चिनियाँ विद्युतीय सवारी निर्माता तोङफङ (नेपालमा कतिपयले ‘डोङफेङ’ पनि भन्ने गरेका छन्) मोटर्सको नयाँ मोडेल ‘नामी ०६’ अब नेपाल भित्रिन तयारीमा छ । नामी ०१ को सफलतापछि नेपाली उपभोक्ताबीच यस नयाँ मोडेलप्रति चासो झनै बढेको छ । एमएडब्ल्यू बृद्धिले सर्वाधिक विक्री गरेको