काठमाडौं । सेयर धितो कर्जाको सीमा १० करोड रुपैयाँ बढाइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । अब सेयर धितोमा एक व्यक्ति अथवा कम्पनीले २५ करोड रुपैयाँसम्म कर्जा लिन पाइनेछ । यसअघि