अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु गर्न निर्देशन, यातायात र जनजीवन सहज बनाउन जोड

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुल लगायतका संरचनाहरुको पुननिर्माणको प्रकृया अघि बढाउन निर्देशन दिएका छन् । क्षति भएका स्थानमा तत्काल अध्ययन गरि अल्पकालिन र दिर्घकालिन योजना तयार गर्न सडक विभागलाई निर्देशन दिएका हुन् । भोटेकोशी नदीले पु¥याएको क्षतिको अध्ययन गरि यातायात सहज