कोशी प्रदेशका पूर्वप्रमुख सचिव तथा हाल सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल नेपाल टेलिकमको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका छन् । काठमाडाैँ । राज्यको स्वामित्वमा रहेको दूरसञ्चार क्षेत्रको अग्रणी संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले नयाँ नेतृत्व पाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार मन्त्रालयमा सरुवा भई आएका सचिव राजेन्द्रकुमार पौडेल