१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

नवनियुक्त उद्योगमन्त्री साहद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साहलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। नियुक्तिपछि साहले बिहीबार नै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघि मन्त्री रहेकी गौरीकुमारी यादवले आफ्ना अभिव्यक्तिका कारण