१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

रसुवा बाढिपडितका लागी नेपाल टेलिकमद्वारा १० करोड सहयोग, ६ करोडको निःशुल्क कल, डाटा र एसएमएस सुविधा

काठमाडौं । नेपाल टेलिकमले संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० करोड सहयोग रकम हस्तान्तरण गरेको छ । भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि टेलिकमले बुधवार सो रकम हस्तान्तरण गरेको हो ।  आज एक कार्यक्रमका बिच सूचना तथा