काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न महत्वपूर्ण कार्यसूचीमा सक्रिय हुनेछन् । प्रधानमन्त्रीको आजको कार्यतालिका राजनीतिक, प्रशासनिक तथा नीतिगत दृष्टिले विशेष ध्यानाकर्षण गर्ने खालका छन्। दिउँसो १ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ। बैठकमा उनले हालै सम्पन्न स्पेन भ्रमणबारे जानकारी गराउनेछन् । त्यसपछि दिउँसो २ः१५ बजे