अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

पसल बन्ददेखि राष्ट्रिय खबरदारी सभा सम्म, सुनचाँदी व्यवसायीको साताव्यापी आन्दोलन कार्यक्रम

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्ष २०८२–८३ देखि सुनचाँदीमा लगाएको कर खारेजको माग गर्दै व्यवसायीहरूले असार २७ गतेसम्म आन्दोलन जारी राख्ने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रूपमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् । उनीहरूले काठमाडौं उपत्यकामा पसल बन्द गर्दै विरोध