नेपालको बैंकिङ क्षेत्र हाल पुनः सन्तुलनको खोजीमा छ । कोभिडपछिको आर्थिक मन्दी, ऋण फर्स्योटको चुनौती, लगानीको अनिश्चितता र समष्टिगत मागमा आएको कमीले बैंक तथा वित्तीय संस्थाहरूलाई सतर्क बनाएको छ । यस्तै बैंकको ऋण प्रवाह, नाफा, जोखिम व्यवस्थापन र ग्राहक छनोटमा नयाँ सोच र संरचना आवश्यक भएको छ। अब बैंकहरूले ऋण