काठमाडौं । सरकार सवारी सुबिधा व्यवस्थापन सम्बन्धी मापदण्ड बनाउन गृहकायृमा जुटेको छ । अर्थ मन्त्रालयले गत असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम सवारी सुबिधा पाउने पदाधिकारी तथा कर्मचारीहरूलाई सवारी सुबिधा व्यवस्थापन सम्बन्धी मापदण्ड तर्जुमा गर्ने प्रयोजनका लागि विबरण माग गरेको छ । यसका लागि मन्त्रालयले सबै मन्त्रालय, आयोग,