काठमाडाैं । सरकारले विद्युतीय माध्यम (ईकमर्स) मार्फत वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीहरूलाई अनिवार्य रूपमा सरकारी पोर्टलमा सूचीकरण गर्न निर्देशन दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक अत्यन्त जरुरी सूचना जारी गर्दै ईकमर्स व्यवसायीहरूलाई आगामी २ साउनभित्र सूचीकरणका लागि निवेदन पेश गर्न आग्रह गरेको हो। गत वैशाख