अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

केटिएम हस्पिटालिटीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौं । केटिएम ग्रुप होल्डिङ्स अन्तर्गतको केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीले प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङलाई नियुक्त गरिएको छ। यस सम्बन्धमा कम्पनी र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडबीच बुधबार (असार