अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

अहिले कुन बैंकसँग कति छ गैरबैंकिङ्ग सम्पत्ति ?

काठमाडौं । बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति बढ्दो छ । वाणिज्य बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति ६२ प्रतिशत वृद्धि भएको हो । हाल बैंकहरुसँग यस्तो सम्पत्ति साढे ३८ अर्ब रुपैयाँ बराबरको छ । नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुको