१० कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदै

काठमाडौं । नेपालीहरूको महान् चाड दुर्गा पक्ष अर्थात् बडादसैं आज धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधनासहित समापन हुँदैछ। कोजाग्रत पूर्णिमाका अवसरमा दशैंलाई विदा गरी देवी लक्ष्मीको स्वागतका साथ यो दिन मनाइँदैछ। रातभर जाग्राम बसेर महालक्ष्मीको आराधना गर्ने धार्मिक परम्परा अनुसार आजको दिनलाई विशेष मानिन्छ। विश्वास अनुसार, आज राति जाग्राम बसेर