काठमाडौं । लामो दुरीका गाडीहरुलाई काठमाडौंबाट बाहिरिन आज पनि राेक लगाइएकाे छ । काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दियाे । यस्तै यातायात व्यवसायीहरुज्लाञई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ