काठमाडाैं । नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ग्यालेक्सी बड्स कोर, नेपाली बजारमा सार्वजनिक गरेको छ। आज अर्थात जुलाई १ देखि उपलब्ध हुने यी बड्स दैनिक उपयोगका लागि डिजाइन गरिएका सामसङले बताएको छ। उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटर जस्ता प्रिमियम फिचरहरू