अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य बढाएको छ । निगमले मंगलबार बिहान १ बजेपछि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रूपैयाँले बढाएको जनाएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल प्रतिलिटर १४९ रुपैयाँ