काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई ¥याफ्ट बोट तथा उद्वार सामाग्रीहरु प्रदान गरेको छ । कार्यक्रममा बैंकका अध्यक्ष, जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, शिद्धी बिक्रम शाहलाई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरे। उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध