अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

आठ गुणा बढ्यो लघु जीवन बीमा व्यवसाय, कसले कतिको व्यापार गरे ?

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुको व्यवसायको आकार १ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । ११ महिनामा कम्पनीहरुले १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको