२५ भदौ २०८३, बिहिबार

Author: बिक्रम सुनार

मन्दीमा निर्यात बढ्दा सिमेन्ट उद्योगलाई राहत, २.२० गुणाले बढ्यो निकासी

काठमाडौं । सिमेन्ट निर्यात उल्लेख्य बढेको छ । चालु आर्थिक बर्ष २०७९/८० को जेठ मसान्तसम्म नेपालबाट हुने सिमेन्टको निर्यात १२१ प्रतिशतले बढेको छ । गत आवको सोही अवधीमा नेपालबाट ३० करोड ७० लाख ३८ हजार रुपैयाँ सिमेन्ट निर्यात भएको थियो । तर, चालु जेठ मसान्तसम्म आईपुग्दा भने ६७ करोड ७६