बिक्रम सुनार, Author at Arthapath.com - Page 2 of 13 Arthapath.com
४ श्रावण २०८३, सोमबार

Author: बिक्रम सुनार

प्रधानमन्त्री ओलीले पार्टीलाई तिरे एक वर्षको मासिक लेबी र सदस्यता शुल्क

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आर्थिक योगदानमा आफ्नो जिम्मेवारी निभाएका छन् । उनले पार्टी विधानअनुसार मासिक लेबी बुझाएका हुन् । एमाले पार्टी अध्यक्ष समेत रहेका ओलीले मासिक २५ हजार रुपैयाँका दरले एक वर्षको लेबी बुझाएका छन् । पार्टी विधानमा एमालेका नेता तथा कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र