१८ कार्तिक २०८३, बुधबार

Author: बिक्रम सुनार

अब पेट्रोलियम ट्याक्सी र माइक्रोबसले ‘रूट पर्मिट’ नै नपाउने !

ईभीलाई मात्रै सञ्चालन अनुमति दिने सरकारको तयारी, पेट्रोल पम्पमा चार्जिङ स्टेशन अनिवार्य काठमाडौं । सरकारले अब खनिज इन्धनबाट चल्ने ट्याक्सी तथा माइक्रोबसलाई नयाँ ‘रूट पर्मिट’ नदिने भएको छ । सन् २०४५ सम्म खुद कार्वन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य हासिल गर्नका लागि यस्तो नीति लिन लागिएको हो । शून्य कार्बन लक्ष्य