२५ भदौ २०८३, बिहिबार

Author: बिक्रम सुनार

लघुबीमा व्यवसाय फष्टाउन प्रिमियम र पोलिसीलाई अझै सस्तो बनाउनुपर्छ: सीइओ रिमाल

मृगेन्द्रनाथ रिमाल,सीइओ, नेपाल माइक्रो इन्स्योरेन्स नेपालमा लघुबीमा कम्पनी संचालनमा आएको एक वर्ष पुरा भएको छ । साढे सात दशक बढी लामो नेपाली बीमा इतिहासमा लघुबीमा नौलो हो । गरिब, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमै बीमा पुहँच पुर्याउने उद्देश्य सहित हाल सात वटा लघुबीमा (चार वटा