प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ? « Arthapath.com
४ असार २०८२, बुधबार

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?



काठमाडौं । प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मुद्दति निक्षेपमा ब्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । त्यस्तै, बैंकले विभिन्न बचत खातामा ६.०३ प्रतिशतदेखि ७.०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्