नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण « Arthapath.com
४ असार २०८०, सोमबार

नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण



काठमाडौं । नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ ।

बैंकको अहिले रहेको ललितपुर महानगरपालिका १४, सातदोबाटोमा रहेको शाखा कार्यालय सोही महानगरपालिका वडम नम्बर १५ सातदोबाटोमा स्थानान्तरण गर्ने भएको छ । बैंकले हाल रहेको स्थानबाट स्थान्तरण गरी नयाँ परिसरबाट असार १० गते सञ्चालन गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्