कृषि विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कृषि विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । कृषि विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ प्रतिशत बापतको बोनस सेयर सूचीकृत भएको हो ।

बैंकको ४० लाख ३५ हजार ५०२.२२३४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्