ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर काठमाडौंको मुलपानीमा « Arthapath.com
२६ माघ २०७६, आईतवार

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर काठमाडौंको मुलपानीमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि उक्त एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २ सय ७० शाखा, २ सय ५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्