सिभिल बैंकको शाखा कलैयामा सञ्चालन « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

सिभिल बैंकको शाखा कलैयामा सञ्चालन



काठमाडौं । सिभिल बैंकले बाराको कलैयामा नया शाखाको शुरुवात गरेको छ । बिहीबार एक कार्यक्रमका विच बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्ल र कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु रहेका छन ।

रु ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु ५० अर्व कर्जा लगानी गरेको छ । देशभर १ सय ८ शाखाहरु, २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टर बाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्