बैंक अफ काठमाण्डूले २५% नगद फिर्ता दिने « Arthapath.com
१५ फाल्गुन २०७६, बिहीबार

बैंक अफ काठमाण्डूले २५% नगद फिर्ता दिने



काठमाडौं । बैंक अफ काठमाण्डूले २५ औँ वर्ष पूरा गरेको अवसरमा बिओके स्र्माट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा २५% नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ ।

ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ र्। बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानी र्मै आम्दानी’ भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको लागि मात्र रहेको बैंकले जनाएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्