एनआईसी एशिया बैंकद्धारा शुक्रबार बोलपत्र आह्वान « Arthapath.com
१५ फाल्गुन २०७६, बिहीबार

एनआईसी एशिया बैंकद्धारा शुक्रबार बोलपत्र आह्वान



काठमाडौं । एनआईसी एशिया बैंकले शुक्रबार बोलपत्र आह्वान गरेको छ ।
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाईफ इन्स्योरेन्सको लिलामी शेयर शुक्रवार खोलिने भएको छ ।

कम्पनीले संस्थापक समूहतर्फको ५५ हजार कित्ता शेयरको लागि फागुन ५ गतेदेखि १३ गतेसम्म बोलकबोल प्रकृयाद्वारा आवेदन माग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्