बुधबार माछापुच्छ्रे बैंकका २८ वटा शाखा खुल्ने « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

बुधबार माछापुच्छ्रे बैंकका २८ वटा शाखा खुल्ने



काठमाडौं । लकडाउनमा पनि माछापुच्छ्रे बैंकले भोलि अर्थात् बुधबार २८ वटा शाखा खोलेर ग्राहकलाई बैंकिंग सेवा उपलब्ध गराउने भएको छ ।

बैंकले खुल्ने शाखा र ती शाखाका सम्पर्क व्यक्ति र उनीहरुको फोन नम्बर समेत उपलब्ध गराएको छ । तपाईंले सम्पर्क व्यक्तिको मोवाइल नम्बरमा फोन गरेर पनि आवश्यक जानकारी लिन सक्नुहुनेछ ।

सरकारले चैत ११ गतेदेखि २५ गतेसम्मका लागि लक डाउन गरेको छ । लक डाउनमा पनि बैंकहरुले निश्चित शाखा खोलेर सेवा प्रदान गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्