यी स्थानमा नबिल बैंकको शाखा खुल्ला « Arthapath.com
२० चैत्र २०७६, बिहीबार

यी स्थानमा नबिल बैंकको शाखा खुल्ला



काठमाडौं । नबिल बैंकले बिहीबार विभिन्न स्थानका शाखा खोलेको छ । विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उक्त शाखा खोल्ने बैंकले बताएको छ ।

यी ठाउँका शाखा खुल्ला

प्रदेश १ मा बिराटनगर, बिर्तामोड,चन्द्रगिरी, दमक, इटहरी, कटारी, ऊर्लाबारी शाखा खुल्ने भएका छन् ।

प्रदेश २ मा आर्दशनगर, विरगंज, बर्दिबास, चन्द्रपुर, गोलबजार, सिमरा सिरहामा खुल्ने भएको छ। बाग्मति प्रदेशको बनेपा, हेटौंडा, ललितपुर, तिनधारामा खुलेको बैंकले बताएको छ। त्यसैगरी, गण्डकी प्रदेशमा विसिसहहार, दलदले, दमाउलि, गैंडाकोट, कवासोति, सभाग्रिहचोक, पोखारा शाखा खुलेको छ ।

प्रदेश ५ को बाँसगडी, लमही, समारी मैं, सुनआल शाखा खुल्ला भएको छ । कर्णाली प्रदेशमा बारा ताल, दर्मा, पँचलझर्ना, पलता, सुर्खेत र तिला शाखा खुलेका छन्। सुदुरश्चिम प्रदेशका अलिताल, वित्थाचिर, पंचेस्वोर, रातोपुल, धनगडी, सयाल, टिकापुर, तरमाखन्ड शाखा दुई घण्टा खुलेको बैंकले जानकारी दियो।


प्रतिक्रिया दिनुहोस्