सेञ्चुरी बैंकले बुधवार देशभरिका यी शाखा खुला गर्ने (तालिकासहित)

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सेञ्चुरी बैंकले बुधवारं देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।
बैंकले बुधवार देशभरिका सेञ्चुरी ४० बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।
तालिका
