सेञ्चुरी बैंकले बुधवार देशभरिका यी शाखा खुला गर्ने (तालिकासहित) « Artha Path
२६ चैत्र २०७६, बुधबार

सेञ्चुरी बैंकले बुधवार देशभरिका यी शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सेञ्चुरी बैंकले बुधवारं देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले बुधवार देशभरिका सेञ्चुरी ४० बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।

तालिका


प्रतिक्रिया दिनुहोस्