सनराईज बैंकले बुधवार सातवटै प्रदेशका ३९ शाखा खुला गर्ने (तालिकासहित) « Artha Path
२६ चैत्र २०७६, बुधबार

सनराईज बैंकले बुधवार सातवटै प्रदेशका ३९ शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सन्राईज बैंकले बुधवारं देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले बुधवार देशभरिका ३९ बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्