सांग्रीला बैंकका बुधवार यी शाखा खुला « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

सांग्रीला बैंकका बुधवार यी शाखा खुला



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सांग्रीला विकास बैंकले बुधवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले बुधवार देशभरिका अधिकांश शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्