ग्लोबल आइएमइ बैंकले देशभरी करिब ३० शाखा खुला गर्ने « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

ग्लोबल आइएमइ बैंकले देशभरी करिब ३० शाखा खुला गर्ने



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा ग्लोबल आइएमइ बैंकले शुक्रवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।

बैंकले शुक्रवार देशभरिका २९ बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्